Logo

२०८३, आश्विन ९गते


images
images

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

images
  • अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
    images
    images

    सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८, किमडाँडास्थित सन्धिखर्क-किमडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    images
    images
    images

    बिहीबार बिहान लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा सन्धिखर्क नगरपालिका-८ काउली चौपारी पकले बस्ने अन्दाजी ३५/३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको हो ।

    images
    images
    images

    दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थलमा सोकोसहित प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ । ट्याक्टर भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्घाखाँची
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।