Logo

२०८३, श्रावण २७गते


images
images

सुपादेउराली मन्दिरको मुलढाेका बन्द 

सुपादेउराली मन्दिरको मुलढाेका बन्द 

images
  • सेतोमसी सहकर्मी
  • सुपादेउराली मन्दिरको मुलढाेका बन्द 
    images
    images

    काेभिडका सँक्रमण बढेसँगै धार्मिक मठ मन्दिरका पुजापाठ र दर्शनमा पनि राेक लगाउन थालिएकाे छ ।
     

    images
    images
    images

     अर्घाखाचीको सन्धिखर्क ७ मा अवस्थित नेपालकै चर्चित धार्मिक स्थल सुपा देउरालीमा पनि आज
     मिती २०७८ माघ महिनाको ७ गतेका दिन देखि मन्दिरको मुल ढोका बन्द गरिएको छ ।
       
         मन्दिरको ढोका बन्द गरिएता पनि मन्दिरमा दर्शन गर्ने भक्तजनको आवत जावत र नियमित हुने नित्यपुजा बलि दिने कार्य भने रोकिएको छैन ।

    images
    images
    images

        
       गृह मन्त्रालय बिपत ब्यवस्थापन समितीको सुचना अनुसार बन्द गरिएको हो भने अर्को सुचना नआउन्जेल सम्मको लागि मन्दिर बन्द रहने सबैमा जानकारी जारि गरेको छ ।

    images
    images
    images

       बिश्वब्यापी रुपमा कोभिड(१९ को विभिन्न चरणमा विभिन्न प्रकृतीको रुपमा फैलिएको यस प्राण घातक भाइरसले धेरैको ज्यान लगेको र सो बाट बच्नको लागि राज्यले निरन्तर खोपको ब्यवस्था गरेको छ र संगसंगै स्वास्थ सुरक्षा मापदण्ड पालना गर्नुमा पनि जोड दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्घाखाँची
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।