Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

अर्घाखाँचीमा शिकारको लाइसेन्स खुला

अर्घाखाँचीमा शिकारको लाइसेन्स खुला

images
  • अर्घाखाँचीमा शिकारको लाइसेन्स खुला
    images
    images

    बुटवल । डिभिजन वन कार्यालय सन्धिखर्कले अर्घाखाँचीमा बँदेल, रातो मृग र चित्तलको शिकार गर्न अनुमति (लाइसेन्स) लिन इच्छुक नेपाली नागरिकबाट निवेदन माग गरेको छ ।

    images
    images
    images

    कार्यालयले वन्यजन्तुबाट कृषि बाली तथा मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र नियमावली, २०३० बमोजिम शिकार अनुमति दिन लागेको जनाएको छ ।

    images
    images
    images

    सिकार गर्न इच्छुकले तोकिएको शुल्क तिरी २०८३ भदौ १० गतेभित्र कार्यालयमा निवेदन दिन आव्हान गरिएको छ ।

    images
    images
    images

    निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अनुमति प्राप्त हतियारको प्रमाणपत्र तथा प्रचलित कानुनले तोकेका अन्य आवश्यक कागजात पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिकार
  • # अर्घाखाँची
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।