Logo

२०८३, आश्विन ९गते


images
images

अपराध

श्रीमानको खुर्पा प्रहारबाट नवलपरासीमा श्रीमतीको मृत्यु

श्रीमानको खुर्पा प्रहारबाट नवलपरासीमा श्रीमतीको मृत्यु

images
  • श्रीमानको खुर्पा प्रहारबाट नवलपरासीमा श्रीमतीको मृत्यु
    images
    images

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाउँपालिका-३ चिसापानीमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

    images
    images
    images

    विनय त्रिवेणी गाउँपालिका-३ चिसापानीका करिब ४३ वर्षीय शेरबहादुर विकले आफ्नै श्रीमती करिब ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ । खुर्पा प्रहारबाट उनिमायाको घटनास्थलमै मृत्यु भएको हो ।

    images
    images
    images

    घटनापछि प्रहरीले शेरबहादुर विकलाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरीको अनुसन्धान टोलीसहितको टोली खटिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।