Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना महामारी

मास्क लिएर संक्रमितको घर-घरमै पुग्छन् सुनवल नगरपालिकाका मेयर थापा

मास्क लिएर संक्रमितको घर-घरमै पुग्छन् सुनवल नगरपालिकाका मेयर थापा

images
  • मास्क लिएर संक्रमितको घर-घरमै पुग्छन् सुनवल नगरपालिकाका मेयर थापा
    images
    images

    रेशम अधिकारी, सुनवल । कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको अवस्थामा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा  शुक्रबार आफ्नो वडाका कोरोना संक्रमितको घरघरै पुगेका छन्  ।

    images
    images
    images

    घरै आइसोलेट भएका बिरामीलाई भेटेरै परिवारलाई मास्क हस्तान्तरण गर्दै, स्वास्थ अवस्था बुझ्न्, र मनोबल बढाउन भन्दै उनी संक्रमितको घर-घर पुगेका हुन् ।

    images
    images
    images

    त्यसक्रममा संक्रमितहरुसंग प्रत्यक्ष कुराकानी गर्दै  स्वास्थ अवस्था कस्तो छ ? घरमै आइसोलेसनमा बस्दा के समस्या छ ? कस्तो औषधि सेबन गरिरहेका छन । स्वाथ्यकर्मीले नीगरानीमा राखेका छन् या छैनन् ?  लगायतका विषयम बिरामीसँग  बुझे ।

    images
    images
    images

    उनी आफै पनि पहिलो चरणको कोरोना लहरमा संक्रमित भएको अनुभव सुनाउँदै होम आइसालेसनमा बसेको  अनुभव र  घरेलु औषधि  गुर्जो, बेसार, कागती, बोझो, मह, तुलसीको पातजस्ता घरमा  पाइने जडिबुटी सेवन गरेर शरीर स्वस्थ्य हुने उनले बताए । 


    कोरोना संक्रमितका घर घरमै गएर मेयरले स्वास्थ्य अवस्था सोधपुछ गर्दा आफुले आफुलाई  स्थानीय सरकारको साथ छ भन्ने महसुस गरेको सुनवल  नगरपालिका ७ का संक्रमित पुरुषले  बताए । 

    सुनवल नगरपालिकाले नगरवासीकालागी  १० बेडको आइसीयु सहितको अस्पताल बनाउने काम समेत तीब्र रूपमा भैरहेको जानकारी  दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।