Logo

२०८३, श्रावण २७गते


images
images

मौसम खराब भएपछि भैरहवा पुगेको जजिराको जहाज काठमाडौं फर्कियो

मौसम खराब भएपछि भैरहवा पुगेको जजिराको जहाज काठमाडौं फर्कियो

images
  • मौसम खराब भएपछि भैरहवा पुगेको जजिराको जहाज काठमाडौं फर्कियो
    images
    images

    मौसम खराब हुँदा जजिरा एयरको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गर्यो।

    images
    images
    images

    कुवेतबाट आएको जहाज आज बिहान काठमाडौंमा अवतरण गर्नुपर्नेमा मौसम खराब भएपछि भैरहवा पठाइएको थियो।

    images
    images
    images

    भैरहवामा करिब एक घन्टा बिताएर जजिराको जजिराको जे नाइन ५४१ जहाज काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेको छ।

    images
    images
    images

    आज बिहान करिब ६:५० मा उक्त जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।