Logo

२०८३, श्रावण २७गते


images
images

लायन्स क्लब अफ देवदहमा नेतृत्व हस्तान्तरण, गणेशकुमार क्षेत्री अध्यक्ष

लायन्स क्लब अफ देवदहमा नेतृत्व हस्तान्तरण, गणेशकुमार क्षेत्री अध्यक्ष

images
  • लायन्स क्लब अफ देवदहमा नेतृत्व हस्तान्तरण, गणेशकुमार क्षेत्री अध्यक्ष
    images
    images

    देवदह । लायन्स क्लब अफ देवदहको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    शनिबार आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष सिर्जना ओलीले नवनिर्वाचित अध्यक्ष गणेशकुमार क्षेत्रीसहित नयाँ कार्यसमितिलाई पद तथा नेतृत्व हस्तान्तरण गरेकी हुन् ।

    images
    images
    images

    कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ पी, नेपालका डिस्ट्रिक्ट एक्सन टिम को–अर्डिनेटर एमजेएफ विष्णु प्रसाद पौडेल, डिस्ट्रिक्ट एड्भाइजर रामबहादुर गुरुङ, डिस्ट्रिक्ट एड्भाइजर विनोद थापा मगरलगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images

    नवनिर्वाचित अध्यक्ष क्षेत्रीले क्लबप्रति व्यक्त गरिएको विश्वासका लागि धन्यवाद दिँदै सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।