Logo

२०८३, श्रावण २७गते


images
images

एमालेको किल्लामा माओवादीको झण्डा : सुनवल ७ मा नारायण आचार्य विजयी  

एमालेको किल्लामा माओवादीको झण्डा : सुनवल ७ मा नारायण आचार्य विजयी  

images
  • सेतोमसी सहकर्मी
  • एमालेको किल्लामा माओवादीको झण्डा : सुनवल ७ मा नारायण आचार्य विजयी  
    images
    images

    सुनवल । नेकपा एमालेको आफ्नो लालकिल्ला दावी गर्ने सुनवल नगरपालिकाको वडा नं. ७ मा नेकपा माओवादी केन्द्रले विजयको झण्डा गाडेको छ । १००१ मत प्राप्त गरि माओवादी केन्द्रका उम्मेदवार नारायण आचार्यले एमालेको किल्ला भत्काएका हुन् ।

    images
    images
    images

    उनका निकट प्रतिद्वन्द्वी एमालेका बिनोद पाण्डेले ९३३ मत ल्याएका छन् । 

    images
    images
    images

    त्यस्तै एमालेबाटै महिला सदस्यमा तुल्सी ज्ञवालीले८४४  मत, दलित महिला सदस्यमा गायत्री परियारले ९३५मत, खुल्ला सदस्यमा ८४५ मत,  खुल्ला सदस्य २ मा एमालेका  उम्मेदवारले  ८९३ मत ल्याएर विजयी भएका छन्। 

    images
    images
    images

    सुनवल नगरपालिका वडा १,२,३,४,५,६,७ को मतगणना सकिए संगै ८ वडाको सुरु गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओबादी केन्द्र
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।