Logo

२०८३, श्रावण २७गते


images
images

माओवादीमा देव गुरुङ महासचिव, को-को छन् पदाधिकारीमा (सूची सहित)

माओवादीमा देव गुरुङ महासचिव, को-को छन् पदाधिकारीमा (सूची सहित)

images
  • माओवादीमा देव गुरुङ महासचिव, को-को छन् पदाधिकारीमा (सूची सहित)
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । माओवादी स्रोतका अनुसार महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ ।

    images
    images
    images

    वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर प्रस्ताव भएका छन् । त्यस्तै, उपमहासचिवमा गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन् ।

    images
    images
    images

    त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन् ।

    images
    images
    images

    यस्तो छ माओवादी केन्द्रको पदाधिकारी टिम

    अध्यक्ष
    पुष्पकमल दाहाल ‘प्रचण्ड’

    वरिष्ठ उपाध्यक्ष

    नारायणकाजी श्रेष्ठ

    उपाध्यक्ष

    कृष्णबहादुर महरा

    महासचिव

    देव गुरुङ

    उपमहासचिव

    हरिबोल गजुरेल
    वर्षमान पुन
    पम्फा भुसाल
    जनार्दन शर्मा
    गिरिराजमणि पोखरेल
    शक्ति बस्नेत
    मात्रिका यादव

    सचिव
    दिनानाथ शर्मा
    चक्रपाणि खनाल,
    देवेन्द्र पौडेल
    लिलामणि पोखरेल
    गणेश शाह
    हितमान शाक्य
    हितराज पाण्डे
    डिलाराम आचार्य
    राम कार्की

    कोषाध्यक्ष
    श्रीराम ढकाल प्रशान्त

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।