Logo

२०८३, श्रावण २७गते


images
images

महामारी अन्त्यको पर्खाइमा टोलाइरहेको भैरहवा (१२ तस्वीरमा)

महामारी अन्त्यको पर्खाइमा टोलाइरहेको भैरहवा (१२ तस्वीरमा)

images
  • सेतोमसी सहकर्मी
  • महामारी अन्त्यको पर्खाइमा टोलाइरहेको भैरहवा (१२ तस्वीरमा)
    images
    images

    तिलक खराल, भैरहवा । देशकै मुख्य मध्यको ठुलो बेलहिया भन्सार, विश्व शान्तिका दुत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने मुख्यद्वार र औद्योगिक र ब्यापारीक केन्द्र हो - भैरहवा ।

    images
    images
    images

    आन्तरिक जहाज आउने जाने ब्यस्त मध्यको एउटा बिमानस्थल समेत काखैमा राखेको भैरहवा आफैमा सुन्दर शहर हो । रुपन्देही जिल्लाको सदरमुकाम समेत रहेको यहि भैरहवा यतिबेला भने सुनसान छ ।

    images
    images
    images

    कोभिड -१९ ले जनजीवन प्रभावित पारेपछि लगाइएको निषेधाज्ञाले यो ब्यस्त शहरलाई पर्नु पिर परेको छ । जब हामी यहि सिद्दार्थनगरको मुख्य सडक र चोकको तस्वीर संकलन गर्न पुग्यौं तब यस्तो लाग्यो कि महामारीको अन्त्यको पर्खाइमा टोलाइरहेको छ - भैरहवा ।

    images
    images
    images

    सामान्य जनजीवनको लागि शान्तपुर्वक ध्यानमा बसेको भैरहवाका मुख्य २३ चोक र सडकका १२ तस्वीरहरु :

    तस्वीर-तिलक खराल/सेतोमसी 

    received_815525942671758.jpeg

    received_494216295055463.jpegreceived_815525942671758.jpegreceived_494216295055463.jpegreceived_831935874106532.jpegreceived_307914140738153.jpegreceived_315354556804018.jpegreceived_831935874106532.jpegreceived_322924866012626.jpegreceived_3933355656776917.jpegreceived_512462473468498.jpegreceived_4587184491296782.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भैरहवा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।