Logo

२०८३, मंसिर ७गते


images
images

समाचार

सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला

सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला

images
  • सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला
    images

    पोखरा ।  कास्कीको पोखरा महानगरपालिका-१७ स्थित सेती नदीको खोचबाट एक जनाको शव निकालिएको छ ।

    images
    images
    images

    भारत घर भई सोही महानगरपालिका-१७ घारिपाटन बस्ने अन्दाजी ३४ वर्षिय मुकेश महतो जेठ १० गते बेलुका उक्त नदीमा हाम फाली बेपत्ता भएका थिए ।

    images
    images

    सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको टोलीले खोजी गर्दा फेला नपारेपछि पुनः आज बिहान सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्तसहितको टोली खटिएको थियो ।

    images

    सो टोलीले उनको शव रोप रेस्क्युद्धारा अन्दाजी २५० फिट तल सेतीको खोचबाट बाहिर निकालेको हो । 

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शव
  • # सेती नदी
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।