Logo

२०८३, मंसिर ७गते


images
images

प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट

प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट

images
  • प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मूसँग भेटवार्ता गरेका हुन् ।

    images
    images

    भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

    images

    योसँगै प्रधानमन्त्री शाहको दुई दिने भारत भ्रमणका क्रममा तय गरिएका कार्यक्रम सकिएका छन् । उनी आजै साँझ स्वदेश फर्किदैछन् ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।