Logo

२०८३, श्रावण ३१गते


images
images

समाचार

नुहाउने क्रममा डुबेर बेपत्ता दुई बालकको शव फेला

नुहाउने क्रममा डुबेर बेपत्ता दुई बालकको शव फेला

images
  • नुहाउने क्रममा डुबेर बेपत्ता दुई बालकको शव फेला
    images
    images

    चितवन । चितवनको भरतपुरमहानगरपालिका-३ बाह्रघरे स्थित नारायणी नदीबाट आइतबार नुहाउने क्रममा डुबेर वेपत्ता भएका २ जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

    images
    images
    images

    सोही महानगरपालिका-१६ शरणपुर घर भइ बारघरेस्थित मुन लाइट बोडिङ स्कुलमा कक्षा ७ मा पढ्ने सनम रम्तेल र प्रशान्त क्षेत्री पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका थिए ।

    images
    images
    images

    दुई बालक डुबेर बेपत्ता भएको खबरपछि सशस्त्रको गोताखोरसहित विपद् व्यवास्थापन टोली खोजिकार्यको लागि खटिएको थियो । खोजिकार्य गर्ने क्रममा सशस्त्र प्रहरीले घटनास्थलको २० फिट गहिराई बाट दुवैजनाको शव बाहिर निकालेको हो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शव
  • # बेपत्ता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।