Logo

२०८३, आश्विन ११गते


images
images

बाढी पहिरो

पहिरोले घर पुरिँदा पाल्पामा तीन जना बेपत्ता

पहिरोले घर पुरिँदा पाल्पामा तीन जना बेपत्ता

images
  • पहिरोले घर पुरिँदा पाल्पामा तीन जना बेपत्ता
    images
    images

    पाल्पा । पाल्पाको माथागढी गाउँपालिका-३ भसकट्टामा वर्षाका कारण पहिरो खस्दा एक घर पुरिएको छ। पहिरोमा घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।

    images
    images
    images

    आइतबार बिहान करिब ४: ३० बजे पहिरो खसेर लिलबहादुर घर्ती मगरको घर पुरिएको हो ।

    images
    images
    images

    पहिरोमा परी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन् ।

    images
    images
    images

    बेपत्ताको उद्धार तथा खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • # बेपत्ता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।