Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

images
  • गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    images
    images

    बुटवल । गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार गुल्मीको इश्मा गाउँपलिका- ६ साहुघरमा श्रीमान र श्रीमती मादक पदार्थ सेवन गरेको अवस्थामा विवाद हुदा श्रीमानको कुटपिटबाट श्रीमती घाइते भएकी श्रीमती एमी कुमालको जिल्ला आस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    सो घटनापछि ४५ बर्शिय श्रीमान थमन बहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।