Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

पितृशोकमा रहेका ओलीलाई भेट्न पुगे झलनाथ खनाल

पितृशोकमा रहेका ओलीलाई भेट्न पुगे झलनाथ खनाल

images
  • पितृशोकमा रहेका ओलीलाई भेट्न पुगे झलनाथ खनाल
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । 

    images
    images
    images

    सोमबार ओली निवास गुण्डु पुगेर खनालले अध्यक्ष ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदन व्यक्त गरेका हुन् ।

    images
    images
    images

    ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • # झलनाथ खनाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।