Logo

२०८३, श्रावण २७गते


images
images

दारी ग्याङ रुपन्देहीद्वारा बुटवलको कमल पोखरी सरसफाइ

दारी ग्याङ रुपन्देहीद्वारा बुटवलको कमल पोखरी सरसफाइ

images
  • दारी ग्याङ रुपन्देहीद्वारा बुटवलको कमल पोखरी सरसफाइ
    images
    images

    बुटवल । दारी ग्याङ रुपन्देहीले पर्यटक स्थल सरसफाइ तथा प्रबन्ध र प्रचार प्रसार गर्ने अभियान सुरु गरेको छ । रुपन्देहीको दिप नगरमा रहेको कमल पोखरीको सरसफाइ गर्दै अभियानको सुरुवात गरेको हो । 

    images
    images
    images

    कमल पोखरीजस्ता पर्यटकिय स्थलमा सुन्दरताले मोहित हुने दृश्य हुँदा पनि उचित व्यवस्थापन हुन नसक्दा पर्यटकको आवत जावत कम भएको भन्दै संस्थाले सरसफाइ तथा प्रचारप्रसार अभियानको सुरु गरेको जनाएको छ ।

    images
    images
    images

    रुपन्देहीमा भएका पर्यटकिय स्थलको उचित व्यवस्थापन र प्रचार प्रसार हुन नसक्दा पर्यटनमा कमि आएकोले आफुहरूले यस्तो अभियान सुरु गरेको संस्थाका सचीव खिमान्द बेलबासेले बताए । 

    images
    images
    images

    आर्थिक समस्या र सुरवाती समयमा उचित व्यवस्थापन हुन नसक्दा यस्ता स्थलहरुको उचित प्रसार प्रसारमा समस्या रहेको संरक्षक सस्था ग्रीन स्टारका अध्यक्ष रबि खण्काले बताए ।

    कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भरत पौडेलले रुपन्देहीका यसप्रकारका दर्जनौं स्थलहरुको व्यवस्थापन र प्रचारप्रसारमा दारी ग्याङको महत्त्वपूर्ण योगदान रहने बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।