Logo

२०८३, श्रावण २७गते


images
images

टी-२० विश्वकप

इङल्याण्डले एकदिन अघि नै घोषणा गर्यो विश्वकपमा नेपालविरुद्ध खेल्ने प्लेइङ ११

इङल्याण्डले एकदिन अघि नै घोषणा गर्यो विश्वकपमा नेपालविरुद्ध खेल्ने प्लेइङ ११

images
  • इङल्याण्डले एकदिन अघि नै घोषणा गर्यो विश्वकपमा नेपालविरुद्ध खेल्ने प्लेइङ ११
    images
    images

    काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज इङल्याण्डले नेपालविरुद्ध खेल्ने प्लेइङ ११ को घोषणा एक दिन अघि नै गरेको छ ।

    images
    images
    images

    मुम्बईको वानखेडे स्टेडियममा आइतबार हुने समुह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । नेपालले इङल्याण्डविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो पटक हो ।

    images
    images
    images

    इङल्याण्डले आफ्नो प्लेइङ-११ मा कप्तान ह्यारी ब्रूक, फिल साल्ट, जोस बटलर, ज्याकब बेथेल, टम बानटन, साम कुरान, विल ज्याक, लियाम डावसन, जोफ्रा आर्चर, आदील राशिद र लुक वूडलाई सामेल गरेको छ ।

    images
    images
    images

    नेपालको समूह सी मा स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्टइण्डिज रहेका छन् । नेपालले दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग, १५ मा वेष्ट इण्डिजसँग र १७ मा स्कटल्याण्डसँग खेल्ने रालिका रहेको छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङल्याण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।