Logo

२०८३, श्रावण २७गते


images
images

टेस्ट क्रिकेट

न्यूजील्याण्डविरुद्धको टेस्टमा इङल्याण्डको ११५ रनको जित

न्यूजील्याण्डविरुद्धको टेस्टमा इङल्याण्डको ११५ रनको जित

images
  • न्यूजील्याण्डविरुद्धको टेस्टमा इङल्याण्डको ११५ रनको जित
    images
    images

    काठमाडौँ । इङल्याण्डले न्यूजील्याण्डविरुद्धको टेस्ट जितेको छ । खेलको चौथो दिन २५४ रनको लक्ष्य पछाएको न्यूजील्याण्ड दोस्रो इनिंगमा १३८ रनमा अलआउट भएपछि इङल्याण्डले ३ खेलको सिरिजको पहिलो टेस्ट ११५ रनले जितेको हो ।

    images
    images
    images

    यसअघि इङल्याण्डले यस टेस्टको पहिलो इनिंगमा १४० रन बनाएको थियो भने न्यूजील्याण्डले पहिलो इनिंगमा ११३ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले दोस्रो इनिंगमा २२६ रन बनाएपछि न्यूजील्याण्डलाई २५४ रनको लक्ष्य दिएको थियो ।

    images
    images
    images

    खेलका दुवै इनिंगमा ७ विकेट लिएका र ३० रन बनाएका इङल्याण्डका ओली रोबिन्सन खेलको प्लेयर अफद म्याच बनेका छन् ।

    images
    images
    images

    यो जितपछि इङल्याण्डले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल जुन १७ देखि ओभलमा हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।