Logo

२०८३, श्रावण २७गते


images
images

टी-२० विश्वकप

इङल्याण्डले श्रीलंकालाई दियो १४७ रनको लक्ष्य

इङल्याण्डले श्रीलंकालाई दियो १४७ रनको लक्ष्य

images
  • इङल्याण्डले श्रीलंकालाई दियो १४७ रनको लक्ष्य
    images
    images

    काठमाडौं । इङल्याण्डले श्रीलंकालाई १४७ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकपको सुपर आठको खेल अन्तर्गत इङल्याण्डले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

    images
    images
    images

    इङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ६२ रन बनाएका थिए भने विल ज्याकले २१, कप्तान ह्यारी ब्रुकले १४ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी श्रीलंकाका बलर दुनिथ वेल्लालागे, दिलशान मदुशान्का र महीश थीकशानाले २-२ विकेट लिएका थिए भने दुषमनथा चामेराले एक विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङल्याण्ड
  • # श्रीलंका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।