Logo

२०८३, श्रावण २७गते


images
images

आफु राजनीतिक शिकार भएको रेशम चौधरीको टिप्पणी

आफु राजनीतिक शिकार भएको रेशम चौधरीको टिप्पणी

images
  • आफु राजनीतिक शिकार भएको रेशम चौधरीको टिप्पणी
    images
    images

    काठमाडौँ । नाउपा नेपालका संरक्षक रेशम चौधरीले आफु राजनीतिक शिकार भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    कैलाली-१ बाट उम्मेदवारी दिएका चौधरीले आफ्नो उम्मेदवारी खारेज भएपछि प्रतिक्रिया दिदै राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ भन्दै बिभेद दमन र उपेक्षित समुदायलाई उत्पिडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता भन्ने प्रश्न गरेका छन् । साथै उनले आफ्नो उम्मेदवारी खारेजका बिरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिन आग्रह गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्: 

    images
    images
    images

    राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ । बिभेद दमन र उपेक्षित समुदायलाई उत्पिडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता ? मण्डेलाले लामो संघर्ष गर्दाको परिणाम प्राप्ति सिंगो अफ्रीका हो । पहिचानको लामो लडाईको मार्ग कतै त्यहि हुने त होइन ? भन्ने भय छ । राजनैतिक बिभेदका बिरुद्द सबैको साथ भनेकै जाँतोमा (चकिया) मा मतदान हो । मेरो उम्मेदवारी खारेजका बिरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षा सहित । जय नागरिक ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रेशम चौधरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।