Logo

२०८३, श्रावण २७गते


images
images

रेशमको नयाँ पार्टी

रेशम चौधरीले आफैँले जन्माएको पार्टी छाडे, नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्ने घोषणा

रेशम चौधरीले आफैँले जन्माएको पार्टी छाडे, नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्ने घोषणा

images
  • रेशम चौधरीले आफैँले जन्माएको पार्टी छाडे, नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्ने घोषणा
    images
    images

    काठमाडौँ । रेशम चौधरीले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रहेका चौधरीले पार्टी छोडेर नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्ने घोषणा गरेका हुन् ।

    images
    images
    images

    यसअघि नाउपामा आफ्नो अधिपत्य जनाउने प्रयास गरेका चौधरीले आफ्नै श्रीमती रन्जिता श्रेष्ठले नदिएपछि चौधरीले नयाँ पार्टी खेल्ने बताएका हुन् । नाउपाको चौधरी समुहले श्रेष्ठलाई हटाएर आफ्नै पिता लालवीर चौधरीलाई अध्यक्ष बनाए पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि नाउपामा श्रेष्ठ समुहले आधिकारिकता पाएको थियो ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।