Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सव

देवदह सिङ्गिङ्ग आइडल-२०८२ को उपाधि निशान्त गुरुङलाई

देवदह सिङ्गिङ्ग आइडल-२०८२ को उपाधि निशान्त गुरुङलाई

images
  • देवदह सिङ्गिङ्ग आइडल-२०८२ को उपाधि निशान्त गुरुङलाई
    images
    images

    देवदह । दशौं देवदह महोत्सवमा आयोजित देवदह सिङ्गिङ्ग आइडल-२०८२ को उपाधि निशान्त गुरुङले जितेका छन् । मंगलबार बेलुका सार्वजनिक भएको नतिजा अनुसार गुरुङले प्रथम स्थान हासिल गरेको आइडल संयोजक तेजु अर्यालले जानकारी दिए । 

    images
    images
    images

    प्रतियोगितामा कृतिका पाण्डे द्धितिय र प्रिन्स कँडेल तृतीय भएका छन् । देवेन्द्र परियार  र रेशम बहादुर सुनार उत्कृष्ट पाँचमा पर्न सफल भएको मेला मूल आयोजक समिति संयोजक गणेश कुमार खातीले जानकारी दिए ।

    images
    images
    images

    आइडलको अडिसन चरणबाट ११ जना प्रतियोगी छनोट भएका थिए  । निर्णायक र दर्शकको भोटको आधारमा नतिजा निकालिएको मेलाका सांस्कृतिक सल्लाहकार तेजु अर्यालले बताएका छन । 

    images
    images
    images
    devdha mahotswa.jpeg

    आइडलमा प्रथम, द्धितिय र तृतीयलाई नगदसहित शिल्ड र मेडलले सम्मान गरिएको आयोजकले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।