Logo

२०८३, श्रावण २७गते


images
images

साक्षर प्रदेश

अव लुम्बिनी साक्षर प्रदेश

अव लुम्बिनी साक्षर प्रदेश

images
  • अव लुम्बिनी  साक्षर प्रदेश
    images
    images

    दाङ । लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साक्षर प्रदेशको औंपचारिक घोषणा गरेका हुन् ।

    images
    images
    images

    प्रदेशका १२ वटै जिल्लालाई घोषणा गरिसकेपछि लुम्बिनी प्रदेश परिषरमा  विशेष समारोहको आयोजना गरि  साक्षर प्रदेश घोषणा गरिएको हो ।

    images
    images
    images

    साक्षर नेपाल घोषणा अभियान अन्तरगत १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतिशत नागरिक साक्षर भएसंगै सिङ्गो प्रदेशलाई साक्षर घोषणा गरिएको हो । संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले माध्यमिक शिक्षा,अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रमको जिम्मेवारी स्थानीय तहलाई प्रदान गरिएको छ ।

    images
    images
    images

    नेपाल सरकारले यूनेसको मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहको ९५ प्रतिशत जनसंख्या साक्षर भएमा उक्त क्षेत्रलाई साक्षर घोषणा गर्ने व्यवस्था गरेको छ । पढ्न लेख्न सक्ने,सामान्य गणना, दैनिक व्यवहार, बैंकिङ, मोबाइल प्रयोग, समय र मिति बुझ्न सक्ने सीपलाई साक्षरताको आधार मानिएको छ । 

    प्रदेशका पाल्पा,अर्घाखाँची, गुल्मी, दाङ, रुपन्देही, बाँके, कपिलवस्तु लगायत जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा माथि पुगेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।