Logo

२०८३, आश्विन ९गते


images
images

कोरोना संकट

प्युठानका ५० वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ६ पुग्यो

प्युठानका ५० वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ६ पुग्यो

images
  • सेतोमसी सहकर्मी
  • प्युठानका ५० वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ६ पुग्यो
    images
    images

    सृजना सेन, प्यूठान । स्वर्गद्वारी नगरपालिकामा भारतबाट फर्किएका एक व्यक्तिको मृत्यु भएको छ । एकसाता अघि भारतबाट फर्किएका स्वर्गद्वारी नगरपालिका–४ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिनुभयो ।

    images
    images
    images

    पहिले परीक्षण भएको थिएन, उहाँले भन्नुभयो, अहिले परीक्षण गर्दा कोभिड प्रमाणीत भयो । शवको पोष्ट मार्टम गर्नका लागि कोभिड परीक्षण गरिएको थियो । विरामी भएपनि जानकारी नगराएको र पछि मृत्यु भइसकेपछि मात्र जानकारी आएको समेत केसीले बताउनुभएको छ । 

    images
    images
    images

    शवको व्यवस्थापन सेनाले गर्ने तयारी भइरहेको छ । यो सँगै प्यूठानमा पछिल्लो लहरमा कोरोना भाइरसका कारण मृत्यू हुनेको संख्या ६ जना पुगेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।