Logo

२०८३, श्रावण २७गते


images
images

जेनजीसँगको सम्झौताको स्वागत गर्दै विश्वप्रकाश भन्छन् - चुनाव बैशाखमा पुगे पनि केहि बिग्रिन्न

जेनजीसँगको सम्झौताको स्वागत गर्दै विश्वप्रकाश भन्छन् - चुनाव बैशाखमा पुगे पनि केहि बिग्रिन्न

images
  • जेनजीसँगको सम्झौताको स्वागत गर्दै विश्वप्रकाश भन्छन् - चुनाव बैशाखमा पुगे पनि केहि बिग्रिन्न
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी प्रतिनिधिबीच भएको स्वागत गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले दलहरू जोडेर `भोलिका लागि भरपर्दो´ बनाउन सरकार नचुक्नु पर्थ्यो भन्दै कार्यन्वयनमा यसमा करेक्सन गर्न सुझाव दिदै सम्झौताको स्वागत गरेका हुन् ।  

    images
    images
    images

    उनले फागुन २१ भन्दा मूल प्रश्न समाधान र संबिधान भएको बताउदै जेनजीको अपनत्व गाँस्न र विश्वसनीय चुनावी वातावरण निर्माण गर्न बैशाख पुग्नु परे केही नबिग्रिने बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्:

    सरकार-जेनजी सहमतिलाई स्वागत ! दलहरू जोडेर `भोलिका लागि भरपर्दो´ बनाउन सरकार नचुक्नु पर्थ्यो । कार्यान्वयनमा यो `करेक्सन' जरुरी छ । फागुन २१ होइन, समाधान र संविधान मुलप्रश्न हो । जेनजी अपनत्व गाँस्न र विश्वसनीय चुनावी वातावरण निर्माणगर्न पर...मा बैशाख पुग्नुपरे केही बिग्रन्न !

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।