Logo

२०८३, श्रावण २७गते


images
images

सरकार-जेनजी सम्झौता

सरकार र जेनजी प्रतिनिधिबीच आज सम्झौतामा हस्ताक्षर हुदै

सरकार र जेनजी प्रतिनिधिबीच आज सम्झौतामा हस्ताक्षर हुदै

images
  • सरकार र जेनजी प्रतिनिधिबीच आज सम्झौतामा हस्ताक्षर हुदै
    images
    images

    काठमाडौँ । सरकार र जेनजी प्रतिनिधिबीच आज सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

    images
    images
    images

    आज साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सगरमाथा हलमा जेनजी प्रतिनिधि र सरकारबीच सम्झौतामा हस्ताक्षर हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    जेनजी आन्दोलनपछि जेनजी प्रतिनिधिहरुले सरकारले लिखित सम्झौता गर्नुपर्ने माग गर्दै आएका थिए ।

    images
    images
    images

    सम्झौतामा जेनजी आन्दोलनका प्रमुख मागहरुलाई समेटेन लागिएको र तत्काल पुरा गर्न सकिने माग वर्तमान सरकारले पुरा गर्ने र नसक्ने काम आउदो सरकारले गर्न सजिलोको लागि रेकर्ड समेत हुने हुनाले भन्दै सम्झौता गर्न लागिएको बताइएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • # सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।