Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन

महाधिवेशन नहुदै एमाले दोलखाको निर्णय : अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्छ

महाधिवेशन नहुदै एमाले दोलखाको निर्णय : अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्छ

images
  • महाधिवेशन नहुदै एमाले दोलखाको निर्णय : अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्छ
    images
    images

    दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको नवौं पूर्ण बैठकले ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    साथै बैठकले प्रतिशोधको भावनाले सरकारले ओलीलाई स्थान हद गर्ने, बयान लिने, पक्राउ गर्ने, हिड्डुल र राजनीतिक गतिबिधिमा अवरोध गर्ने तयारी गरेकोमा आपत्ति प्रकट गर्दै त्यसको प्रतिरोध गर्ने निर्णय समेत गरेको छ ।

    images
    images
    images

    बैठकले ओली अध्यक्षमा रहिरहनु पर्छ भन्ने निर्णय गर्दै भनेको छ 'नेकपा एमालेको अभिभावकको रुपमा रहेको राष्ट्रवादी नेता केपी शर्मा ओली नै वर्तमान नेपालको राजनीतिक नेतृत्वमा र पार्टीको अध्यक्षमा रहिरहनुपर्ने अपरिहार्यता रहेको बैठकले ठहर गरेको छ ।'

    images
    images
    images

    साथै बैठकले विगतमा एमालेमा रहेर योगदान गरेका नेता कार्यकर्तालाई गर फर्किन पनि आव्हान गरेको छ ।

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।