Logo

२०८३, श्रावण २७गते


images
images

पक्राउ

निकोलस भुसाललाई काठमाडौं पठाइयो

निकोलस भुसाललाई काठमाडौं पठाइयो

images
  • निकोलस भुसाललाई काठमाडौं पठाइयो
    images
    images

    गोरखा । गोरखामा पक्राउ परेका डा. निकोलस भुसाललाई काठमाडौं पठाइएको छ । 

    images
    images
    images

    सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएपछि प्रहरीको खोजीका रहेका भुसाललाई मंगलवार दिउँसो गोरखाको सदरमुकाम गोरखा नगरपालिका-८ रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय गोरखाले थप अनुसन्धानका लागि मंगलवार नै डा. भुसाललाई काठमाडौं पठाएको छ ।

    images
    images
    images

    निकोलस भुसालले देशको र शहिदको पक्षमा आवाज़ उठाऊँदा पक्राउ परेको बताउदै यो देशका सर्वसाधारणको स्थिति के होला भन्दै प्रश्न अग्रेका छन् ।

    उनले एक महीनादेखि बिद्रोह गर्दा सरकारले नसुनेको एउटा गुण्डू समूहकों आदेश मानेको आरोप लगाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निकोलस भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।