Logo

२०८३, श्रावण २७गते


images
images

रवि हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ

रवि हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ

images
  • रवि हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ
    images
    images

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सुतेको अवस्थाको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।

    images
    images
    images

    सहकारी ठगी, संगठीत अपराध एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछाने थुनुवा कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेको उनी आफैले स्वीकार गरेका थिए।

    images
    images
    images

    भुसाललाई राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    थप अनुसन्धानका लागि भुसाललाई सोमबार पोखरा पठाउने प्रहरीले तयारी गरेको छ।

    भुसालले लामिछानेको उक्त फोटो आफूले प्रहरीको सीसीटीभीबाट खिचेको यसअघिनै स्वीकार गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निकोलस भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।