Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

अनसनरत डा. निकोलस भुसालसँग गृहमन्त्रीको भेट : अनसन तोड्न आग्रह

अनसनरत डा. निकोलस भुसालसँग गृहमन्त्रीको भेट : अनसन तोड्न आग्रह

images
  • अनसनरत डा. निकोलस भुसालसँग गृहमन्त्रीको भेट : अनसन तोड्न आग्रह
    images
    images

    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा. निकोलस भुसालसँग भेट गरेका छन् । 

    images
    images
    images

    आफ्ना विभिन्न माग राखेर काठमाडौँको माइतीघरमा अनसन बसेका भुसालको स्वास्थ्यमा समस्या भएपछि बुधबार वीर अस्पताल लागिएको थियो ।

    images
    images
    images

    गृहमन्त्री अर्यालले गएराती वीर अस्पताल पुगेर भुसाललाई भेट गर्दै उचित माग सबै सम्बोधन हुने प्रतिबद्धता जनाएका थिए । उनले भुसाललाई अनसन तोड्न आग्रह गरेका छन् । 

    images
    images
    images

    भुसालको अनसनको आज १० दिन भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निकोलस भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।