Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

सरकारसँग डा. निकोलस भुसाल र हरिश विष्टको ६ बुँदे सहमति : अनसन तोडियो

सरकारसँग डा. निकोलस भुसाल र हरिश विष्टको ६ बुँदे सहमति : अनसन तोडियो

images
  • सरकारसँग डा. निकोलस भुसाल र हरिश विष्टको ६ बुँदे सहमति :  अनसन तोडियो
    images
    images

    काठमाडौँ । सरकार र अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टबीच ६ बुँदे सहमति भएको छ । 

    images
    images
    images

    सहमतिपछि अनसनको ११औँ दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई जुस खुवाएर अनसन तोडाएकी छन् । 

    images
    images
    images

    सहमतिपत्रमा डा भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालद्वारा हस्ताक्षर गरेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निकोलस भुसाल
  • # अनसन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।