Logo

२०८३, श्रावण २७गते


images
images

निकोलस भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न सर्वोच्चको परमादेश

निकोलस भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न सर्वोच्चको परमादेश

images
  • निकोलस भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न सर्वोच्चको परमादेश
    images
    images

    काठमाडौँ । सर्वोच्च अदालतले निकोलस भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्ने गरी निर्णय लिन परमादेश जारी गरेको छ ।

    images
    images
    images

    सोमबार न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न परमादेश दिएको हो ।

    images
    images
    images

    भुसालले कात्तिक २० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दा कारण देखाऊ आदेश र अदालतमा उपस्थित गर्न आदेश दिएको थियो ।  

    images
    images
    images

    सामाजिक सञ्जालमा व्यक्त गरको अभिव्यक्तिलाई आधार बनाउदै प्रहरीले भुसाललाई प्रहरीले भुसाललाई कात्तिक १८ गते गोरखाको आश्रमबाट पक्राउ गरेको थियो ।

    उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निकोलस भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।