Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

रामकुमारी झाँक्रीको अपिल : धैर्यताका साथ संवाद जारी राखौ

रामकुमारी झाँक्रीको अपिल : धैर्यताका साथ संवाद जारी राखौ

images
  • रामकुमारी झाँक्रीको अपिल : धैर्यताका साथ संवाद जारी राखौ
    images
    images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी पंक्तिलाई छलफलमा बसेर धैर्यताका साथ संवाद जारी राख्न अपिल गरेकी छन् ।

    images
    images
    images

    नेतृ झाँक्रीले सामाजिक सञ्जालमा आग्रह, पुर्वाग्रह त्यागेर यो आन्दोलनलाई सहि दिशामा पुर्‍याउनुपर्ने भन्दै अहिले हतार गर्नुपर्ने कुनै कारण नभएको बताएकी छन् । 

    images
    images
    images

    राजनीतिक जीवनमा उतारचढाव आउने भन्दै हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सहि निर्णय लिनु नै नेतृत्वको मापन भएको उल्लेख गरेकी छन् ।

    images
    images
    images

    उनले भनेकी छन् : 

    राजनीतिक जीवनमा उतारचढाव त आउँछ नै। हरेक मान्छेमा बैचारिक भिन्नता हुन्छ। बिचारमा मतभेद हुन्छ। कार्यशैली फरक हुनसक्छ। हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सहि निर्णय लिनु नै नेतृत्वको मापन हो। त्यसकारण हाम्रा विचमा कयौँ मतभेदहरू होलान्, त्यसको बाबजुद हामी सबै छलफलमा बसौं।

    आग्रह/पुर्वाग्रह त्यागौं । यो आन्दोलनलाई सहि दिशामा पुर्‍याउँ। हतार गर्नुपर्ने कुनै कारण छैन। धर्यताका साथ संवाद जारी राखौं।  हामीले लिन खोजेको निर्णयहरू नै सहि निर्णय हुन् । आजको आवश्यकता पनि यहि हो। तर निर्णयमा पुग्न केही समय लाग्न सक्छ नि !

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामकुमारी झाँक्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।