Logo

२०८३, श्रावण २७गते


images
images

एकिकृत समाजवादीमा झाक्रिलाई अमेरिका इन्चार्जको जिम्मेवारी

एकिकृत समाजवादीमा झाक्रिलाई अमेरिका इन्चार्जको जिम्मेवारी

images
  • एकिकृत समाजवादीमा झाक्रिलाई अमेरिका इन्चार्जको जिम्मेवारी
    images
    images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीले प्रवास विशेष प्रदेशको जिम्मेवारी पाएकी छन् ।

    images
    images
    images

    अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्यविभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशनमा नेतृ झाक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकिएको छ । 

    images
    images
    images
     
    त्यस्तै स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले एसिया, अष्ट्रेलिया र अफ्रिकाको इन्चार्जको जिम्मेवारी पाएका छन् भने अशोक थापाले भारत प्रवासको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामकुमारी झाँक्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।