Logo

२०८३, श्रावण २७गते


images
images

महिला क्रिकेट विश्वकप

महिला क्रिकेट विश्वकपको फाइनलमा बर्षा बाधक : समयमा खेल हुन सकेन

महिला क्रिकेट विश्वकपको फाइनलमा बर्षा बाधक : समयमा खेल हुन सकेन

images
  • महिला क्रिकेट विश्वकपको फाइनलमा बर्षा बाधक : समयमा खेल हुन सकेन
    images
    images

    काठमाडौँ । भारत र दक्षिण अफ्रिकाबीचको आज हुने आइसीसी विश्वकप क्रिकेटको फाइनल खेल बर्षाका कारण समयमा शुरु नहुने भएको छ ।

    images
    images
    images

    मुम्बईस्थित डी वाई पाटिल स्टेडियममा सवा ३ बजेदेखि हुनुपर्ने खेल बर्षाले गर्दा समयमा शुरु नहुने भएको छ । अहिले पनि ठुलो बर्षा भइरहेकाले आज खेल हुने नहुने बारे अनिश्चित रहेको छ । आज बर्षका कारण फाइनल खेल हुन नसकेमा रिजर्भ दिन राखिएकाले भोली खेल हुने छ ।

    images
    images
    images

    अहिलेसम्म विश्वकप नजितेका दुवै देश पहिलो पटक विश्वकप जित्न उत्साहित देखिएका बेला बर्षा बाधक बनेको छ । भारत तेस्रो पटक फाइनल खेल्दैछ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फाइनल खेल्दैछ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला क्रिकेट विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।