Logo

२०८३, श्रावण २७गते


images
images

महिला क्रिकेट विश्वकप

महिला क्रिकेट विश्वकप : दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै

महिला क्रिकेट विश्वकप : दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै

images
  • महिला क्रिकेट विश्वकप : दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै
    images
    images

    काठमाडौँ । आइसीसी महिला क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलको खेल आज हुदैछ ।

    images
    images
    images

    दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त हुदैछ । मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेदेखी शुरु हुदैछ । 

    images
    images
    images

    अस्ट्रेलिया लिग चरणमा शिर्ष स्थानमा रहदै सेमिफाइनल खेल्दैछ भने भारत चौथो स्थानमा रहेर सेमिफाइनल खेल खेल्दैछ ।

    images
    images
    images

    अस्ट्रेलिया महिला क्रिकेटमा विश्वकै सबैभन्दा बलियो टिम मानिन्छ । अस्ट्रेलियाले १९७८, १९८२, १९८८, १९९७, २००५, २०१३ र २०२२ मा गरी सात पटक विश्वकपको उपाधि जितेको छ ।

    त्यस्तै भारतले भने अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन । भारत यसअघि २००५ र २०१७ मा फाइनलमा पुगेर पराजित भएको थियो । 

    यस विश्वकपको लिग चरणको खेलमा अस्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला क्रिकेट विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।