Logo

२०८३, आश्विन १०गते


images
images

महिला क्रिकेट विश्वकप

महिला क्रिकेट विश्वकप : न्यूजील्याण्डको बंगलादेशमाथि सय रनको जित

महिला क्रिकेट विश्वकप : न्यूजील्याण्डको बंगलादेशमाथि सय रनको जित

images
  • महिला क्रिकेट विश्वकप : न्यूजील्याण्डको बंगलादेशमाथि सय रनको जित
    images
    images

    काठमाडौँ । न्यूजील्याण्डले जारी महिला क्रिकेट विश्वकपमा बंगलादेशलाई १०० रनले पराजित गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले दिएको २२८ रनको लक्ष्य पछाएको बंगलादेश ३९.५ ओभरमा अल आउट हुदै १२७ रन मात्र बनाएपछि न्यूजील्याण्ड १०० रनले विजयी भएको हो ।

    images
    images
    images

    यसअघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै २२७ रन बनाएको थियो ।

    images
    images
    images

    यो यस विश्वकपमा न्यूजील्याण्डको तेस्रो खेलमा पहिलो जित हो । त्यस्तै बंगलादेशले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ । 

    विश्वकप अन्तर्गत आज श्रीलंका र इङल्याण्ड खेल्ने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला क्रिकेट विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।