Logo

२०८३, श्रावण २७गते


images
images

महिला विश्वकप

महिला क्रिकेट विश्वकप: पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित

महिला क्रिकेट विश्वकप: पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित

images
  • महिला क्रिकेट विश्वकप: पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाले जारी महिला क्रिकेट विश्वकपमा पाकिस्तानमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    अस्ट्रेलियाले दिएको २२२ रनको लक्ष्य पछाएको पाकिस्तानले ३६.३ ओभरमा अल आउट हुदै ११४ रन मात्र बनाएपछि खेल १०७ रनले हारेको हो । यसअघि पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

    images
    images
    images

    ११५ रन बनाउदा ८ विकेट गुमाएको अस्ट्रेलियाका लागि नवौं विकेटका लागि बेथ मूनी र अलाना किंगले १०६ रनको कीर्तिमानी साझेदारी गर्दै अस्ट्रेलियालाई सम्मानजनक रुपमा पुर्याएका थिए । यो जितपछि अस्ट्रेलियाको ३ खेलमा ५ अंक भएको छ र हाल शिर्ष स्थानमा रहेको छ । त्यस्तै पाकिस्तानले भने लगातार तेस्रो हार बेहोरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला क्रिकेट विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।