Logo

२०८३, श्रावण २७गते


images
images

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

images
  • दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिका, गाउँकार्यपालिकाका वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्कीविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    कार्कीले सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा एक लाख घुस लिएको प्रमाणित भएको भन्दै सोहि बराबरको रकम बिगो र कानुन अनुसारको कैद माग गर्दै विशेष अदालत काठमाडौँमा विहिबार मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।