Logo

२०८३, कार्तिक २४गते


images
images

इन्द्रजात्रा

इन्द्रजात्राको अन्तिम दिन आज नानिचाया जात्रा नहुने

इन्द्रजात्राको अन्तिम दिन आज नानिचाया जात्रा नहुने

images
  • इन्द्रजात्राको अन्तिम दिन आज नानिचाया जात्रा नहुने
    images

    काठमाडौँ । इन्द्रजात्राको अन्तिम दिन आज नानिचाया जात्रा नहुने भएको छ ।

    images
    images
    images

    मुलुकको विषम परिस्थितिको कारण  सुरक्षा चुनौती र मानवीय सम्वेदनशीलतालाई  हृदयांगम गरी विधिपुर्वक क्षमापूजा गरी कुमारी, गणेश र भैरवको रथयात्रा नगराईकन पर्वको बाँकी कार्य सम्पन गरिने गुठी संस्थान कार्यालयले जनाएको छ।

    images
    images
    images

    यस अवस्थालाई सम्बद्ध सबै पक्षबाट मनन गरी सहज रुपमा लिई सम्पदा सरक्षण गर्न समेत गुठी संस्थानले आग्रह गरेको छ ।

    images
    images

    यसअघि भदौ १९ ऐतिहासिक जात्रा इन्द्रजात्राको इन्द्रध्वजको उत्थान आज शुभ साइत गरिएको थियो भने भदौ २१ गते भाद्र शुक्ल चतुर्दशीका दिन विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाइएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्द्रजात्रा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।