Logo

२०८३, आश्विन ९गते


images
images

बालेनको फोटो अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न गएकालाई प्रहरीले साइड लगायो

बालेनको फोटो अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न गएकालाई प्रहरीले साइड लगायो

images
  • बालेनको फोटो अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न गएकालाई प्रहरीले साइड लगायो
    images
    images

    काठमाडौं  । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)काे फाेटाे भएकाे टी-शर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका मानिसहरूलाई प्रहरीले साइड लगाएकाे छ।

    images
    images
    images

    मंगलबार बसन्तपुरमा शाहकाे फाेटाे भएकाे टी शर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका मानिसहरुलाई प्रहरीले जात्रा भएकाे स्थलमा प्रवेश गर्न दिएकाे छैन्।IMG-20240917-WA0002.jpg

    images
    images
    images

    ठूलो समूहमा पुगेका उनीहरूलाई प्रहरीले जात्रा भएकाे स्थलमा प्रवेश गर्न  नदिएपछि विरोध हुने सक्ने बुझिएकाे छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।