Logo

२०८३, आश्विन १०गते


images
images

महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

images
  • महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
    images
    images

    काठमाडाै‌ । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका थिए ।

    images
    images
    images

    सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर रिजालले राजीनामा पत्र बुझाएका छन् । कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिने बताएका थिए ।

    images
    images
    images

     

    images
    images
    images

    minendra-rajinama.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।