Logo

२०८३, आश्विन ९गते


images
images

देउवालाई स्वागत गर्न माला लिएर लाइन लागे स्वतन्त्र उम्मेदवार सागर ढकाल

देउवालाई स्वागत गर्न माला लिएर लाइन लागे स्वतन्त्र उम्मेदवार सागर ढकाल

images
  • देउवालाई स्वागत गर्न माला लिएर लाइन लागे स्वतन्त्र उम्मेदवार सागर ढकाल
    images
    images

    डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका छन् । देउवाको स्वागतका लागि कांग्रेसका कार्यकर्ता सँगै स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइन लागेका छन् ।

    images
    images
    images

    उनी माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिएका छन् । २०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    images
    images
    images

    ढकालले राजनीतिक संस्कार देखाउन स्वागतमा उभिएको बताए । ‘देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न आएको हुँ, सभामै बोल्न समय मागेको छु’ उनले पत्रकारहरुसँग भने ।

    images
    images
    images

    डडेलधुरामा बिगत तीन महिनादेखि ढकालले मत मागिरहेका छन् । बीबीसी साझा सवाल कार्यक्रममा प्रश्न सोध्ने कक्रममा देउवासँग नोकझोक भएपछि ढकाल चर्चामा आएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।