Logo

२०८३, आश्विन १०गते


images
images

छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुला: कांग्रेस संसदिय दलको नेतामा देउवा निर्वाचित

छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुला: कांग्रेस संसदिय दलको नेतामा देउवा निर्वाचित

images
  • छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुला: कांग्रेस संसदिय दलको नेतामा देउवा निर्वाचित
    फाइल फोटो
    images
    images

    नुवाकोट । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। 

    images
    images
    images

    बुधबार बिहान सिंहरदरबारस्थित दलको कार्यालयमा भएको मतदानका क्रममा देउवा ६४ मतसहित दलको नेतामा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरेका छन्। 

    images
    images
    images

    दलको नेतामा निर्वाचित भएसँगै देउवाका लागि छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।