काठमाडौँ । कुलेखानी फाखेल काठमाडौँ सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । शनिबार मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलास्थित भीमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक खण्डमा सुख्खा पहिरो खसि बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology