Logo

२०८३, श्रावण २७गते


images
images

मुगु र पाँचथरमा सडक अवरुद्ध

मुगु र पाँचथरमा सडक अवरुद्ध

images
  • मुगु र पाँचथरमा सडक अवरुद्ध
    images
    images

    पाँचथर । पाँचथरस्थित मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध रहेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका- ३ पौवाभञ्ज्याङस्थित मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको हो । 

    images
    images
    images

    मंगलवार दिउसो फाल्गुनन्द-३ पौवाभञ्ज्याङ स्थित मेची राजमार्गमा बाटोमा ढुङ्गा पन्छयाउने क्रममा माथिबाट पहिरो झरी राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    यस्तै मुगुको नाग्म-गमगढी सडक खण्ड पुर्णरुपमा अवरुद्ध रहेको छ । मंगलबार दिउसो मुगुको छाँयानाथ रारा नगरपालिका-८ आलादुना खोला भन्ने स्थानमा माथिबाट रुख ढल्न गई बाटो पुर्ण रुपमा अपरोध भएको प्रहरीले जनाएको छ । प्रहरीले सडकको अवरोध हटाउन समन्वय गरिरहेको बताएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक अवरुद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।