Logo

२०८३, श्रावण २७गते


images
images

पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चुनौतिः लोकप्रिय छु भन्ने लागेको भए चुनाव लड्नुस्

पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चुनौतिः लोकप्रिय छु भन्ने लागेको भए चुनाव लड्नुस्

images
  • पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चुनौतिः लोकप्रिय छु भन्ने लागेको भए चुनाव लड्नुस्
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्नका लागि निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौति दिएका छन् ।

    images
    images
    images

    बिहीवार महोत्तरीमा बिहीवार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दैप्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई चुनौति दिएका हुन् । उनले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको बताए। 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले मानिसहरु कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गरे । उनले लोकप्रिय लागेको भए निर्वाचनमा लड्न चुनौति दिए । छायाँ अघि सारेर नभइ आफैँ राजनीतिक दल खोलेर निवाृचन लड्न उनको चुनौति छ । अब नेपालमा जन्मिदै राजा हुने प्रणाली स्वीकार्य नहुने बताए ।

    images
    images
    images

    संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न सबैलाई खुला रहेको बताए । प्रधानमन्त्री ओलीले देश विकास निर्माणका कामबाट अघि बढिरहेको भन्दै दाबी गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।