Logo

२०८३, श्रावण २७गते


images
images

पहिराे अवलाेक गर्न  पुगेका बुटवलका मेयर माथि हातपात

पहिराे अवलाेक गर्न  पुगेका बुटवलका मेयर माथि हातपात

images
  • पहिराे अवलाेक गर्न  पुगेका बुटवलका मेयर माथि हातपात
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि कुटपिट भएको छ । बुटवल-३ ज्योतिनगरको पहिरो अवलोकनका क्रममा स्थानीय एक युवाले सुवेदीलाई मुक्का प्रहार गरेका हुन् ।

    सोमबार आज विहान पहिरो अवलोकन गर्न पुगेका सुवेदीलाई स्थानीय एक युवाले मुक्का प्रहार गरेका थिए । सुवेदीको सुरक्षामा खटिएको नगर प्रहरीको टोलीले आक्रमण गर्ने युवालाई रोकेका थिए ।

    भदौ १३ गतेअघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए।


    स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।