Logo

२०८३, श्रावण २७गते


images
images

उपत्यकाका नाकाहरूमा सडक अवरुद्ध, नागढुंगामा पहिरो खस्दा यातायात सेवा ठप्प

उपत्यकाका नाकाहरूमा सडक अवरुद्ध, नागढुंगामा पहिरो खस्दा यातायात सेवा ठप्प

images
  • उपत्यकाका नाकाहरूमा सडक अवरुद्ध, नागढुंगामा पहिरो खस्दा यातायात सेवा ठप्प
    images
    images

    काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

    images
    images
    images

    बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    नागढुंगा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।

    images
    images
    images

    प्रहरीका अनुसार उपत्यकाका नाकाहरूमा सडक अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पनि पहिरो खसेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।